यस्तो छ आजको तरकारीको भाउ
412 Views
काठमाडौं, २७ जेठ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार बिहीबारको तुलनामा शुक्रबार कुनैमा वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ ।
समितिले दिएको जानकारीअनुसार हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ, गोलभेंडा सानो(टनेल) ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, मुडेको आलु ३८ रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ छ ।





प्रतिक्रिया दिनुहोस