‘कान्स’मा प्रियंकाको दुरुस्तै कपी ( फोटो फिचर )
973 Views
‘कान्स फिल्म फेस्टिबल’ मा पहिलो पटक नेपालबाट सहभागिता जनाउने अभिनेत्री हुन प्रियंका कार्की । फ्रान्स स्थित चलिराको कान्स फेस्टिबलमा सहभागिता जनाउने नेपालकी उनी पहिलो अभिनेत्री हुन । तर कान्स फेस्टिबलमा प्रयोग गरेका उनको ड्रेसको भने अहिले निकै आलोचना भइरहेको छ ।
कान्समा उनले लगाएका कपडा, फोटोशूट तथा इटाइल सबै कपी गरेको आरोप उनी माथि छ । उनको कान्सको पहिलो दिन देखी आज सम्म आईपुग्दा उनले बलिउड अभिनेत्रीको मात्र नभएर कलिउड अभिनेत्रीकै फेसन कपी गरेकी छिन ।
यस्ता छन प्रियंकाले कपी गरेका फेसन तथा फोटोशूट:
प्रतिक्रिया दिनुहोस