एकमात्र स्थायी नवदुर्गा मुर्ति
554 Views
एकमात्र स्थायी नवदुर्गा मुर्ति : पोखरा महानगरपालिका वडा नं ९ दरबारथोकमा रहेको ऐतिहासिक चण्डी माई मन्दिर परिसरमा निर्माण गरिएको सम्भवत गण्डकी प्रदेश कै एक मात्र स्थायी मुर्ति हरु । हरेक बर्ष जस्तै यस बर्ष पनि मन्दिरमा नवदुर्गा पुजा तथा चण्डी पाठ कार्यक्रम गरिएकोले दिनप्रतिदिन श्राद्धालु भक्तजनको घुँइचो लाग्ने गरेको छ । उक्त पुजाको उद्घाटन गण्डकी प्रदेश कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले गर्नु भएको थियो ।
तस्बिर : कृष्ण रानाभाट/ पोखरा ।





प्रतिक्रिया दिनुहोस