एकिकृत समाजवादी र माओवादी लाई समाप्त पार्ने चेतावनी- रोजमान लामा
709 Views
काभ्रे जिल्ला राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य रोजमान लामाले एकीकृत समाजवादी र नेकपा माओवादीलाई चेतावनी दिएको छ । लामाले लामो फेसबुक स्टाटस लेख्दै चौरी देउराली गाउपालीकाको एउटा इतिहासकै २०७९ सालको वैशाष ३० गते एउटा इतिहासको दिनमा अङकित हुने छ ।
यसमा बांकी नेकपा माओवादी जसले २०५४ साल देखि यस गाउपालीकामा आफ्नो किल्लाको रुपमा दावी गर्दै आएको थियो । अव आउने स्थानीय निर्वाचनबाट भत्काउने घोषणा गरे र आजै बाट चौरीदेउराली गाउपालीकाबाट मात्र नभई सिङगो काभ्रे जिल्लावाटै एकीकृत समाजवादी र माओवादीको दादागिरी समाप्त हुने समेत दावी गरेको । विगतको स्थानिय निर्वाचनमा नेकपा एमलेले ७ स्थानीय निकाय र ४ नेपाली कंग्रेसले र नेकपा माओवादीले केन्द्रले २ वटा स्थानीय निकायमा विजय हासील गरेका थिए । हालको अबस्थामा हेर्दा नेकपा एमालेले आफ्नो निति र कार्यक्रमलाई जनताको विचमा राख्दै, स्थानीय निकायमा आफ्ने सरकार गठन गर्ने सनिश्चितका साथ लागि परिएको दावी समेत गरेको छ ।
यति मात्रै नभई आउदो स्थानीय निर्वाचन पश्ताप चौरीदेउराली गाउपालीकामा नेकपा एमालेको सुर्यवाला रातो झण्डामा चौरीदेउराली गाउपालीकामा गाड्ने समेत प्रतिवद्धता रोजमान लामाले बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस