१५ वर्षीया नाबालिका किशोरी क*रणी आ*रोपमा एक जना प*क्राउ
343 Views
काठमाडौं, ३० चैत, खोज मिडिया । १५ वर्षीया बालिकालाई ज*बरजस्ती करणी गरेको आ*रोपमा पर्सा प्रहरीले एक जनालाई प*क्राउ गरेको छ ।
प*क्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ फरहदवाका २२ वर्षीय आदेश पटेल रहेका छन् । उनलाई प्रहरीले सोमबार प*क्राउ गरेको हो ।
आइतबार साढे १० बजे राति बालिकालाई उनकै घरनजिकको गोठमा दाउरा लिन गएको बेला ज*बरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई प*क्राउ गरेको हो ।
उनलाई प*क्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस