सिरहामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
316 Views
सिरहा २१ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सिरहामा सुरु भएको छ ।
अभियन्ताहरूले घर बाट सुरु गरौं, महिला हिँसा अन्त्य गरौंू भन्ने मूल नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सिरहामा बजार परिक्रमा गरी शुरु गरेका छन् । उक्त कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल लगायत जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत रहेका दर्जनौं महिला प्रहरी र अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको स्थानीय मानव अधिकारकर्मी रोशन यादवले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस