एशियन फोरमको केन्द्रिय अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
544 Views
पोखरा । एसिया मानव अधिकार तथा सास्कृतिक बिकास मन्च (एशियन फोरम) को १८ औ साधारण सभा तथा ८ औं महाधिवेशनले श्रीकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मेनका पौडेल, उपाध्यक्षमा मिरा पौडेल, महासचिवमा सन्तोष बोगटी, सचिबमा दिपक राज रेग्मी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सदस्यहरुमा लक्ष्मण बानिया, बिजय गुरुङ, कमल रेग्मी, माया देबि शर्मा, दमन्ता खड्का र जूम ब.गुरुङ
त्यसै गरि संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष सिद्दी चन्द्र बराल, संस्थापक तथा पुर्व अध्यक्ष निरज थापा, निवर्तमान अध्यक्ष किस्मतमणी श्रेष्ठ र मन बहादुर श्रेष्ठ चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले सकेको राम्रो गर्नेछौ तर सस्था लाई आघात हुने र आफ्नो स्वार्थ पुर्ती हुने कुनै काम गर्ने छैनौ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।





प्रतिक्रिया दिनुहोस