नेकपा एसको पहिलो केन्द्रिय परिषद बैठक प्रज्ञा भवनमा
351 Views
काठमाडौं, १३ असार, माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको पहिलो केन्द्रिय परिषदको बैठक आजवाट सुरु हुने भएको छ।
नेपाल प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकमा देश तथा प्रवासवाटसमेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन ।
मन्त्रीमण्डल पुर्नगठनको बिषयलाई लिएर आन्तरिक बिबादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथी छलफल गर्नेछ ।





प्रतिक्रिया दिनुहोस