दक्षिण अफ्रिकाको बारमा गो’ली चल्यो, १४ जनाको मृ’त्यु
363 Views
एजेन्सी
जोहानेसबर्ग, २६ असार, दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गो’लीकाण्डमा १४ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने ।
घट’नास्थलमा प्रहरी पुग्दा १२ जना मृ’त फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृ’त्यु भएको छ ।





प्रतिक्रिया दिनुहोस