डोटीको सेती नदीमा नुहाउने क्रममा रामेछापका युवकको डु*बेर मृ*त्यु
217 Views

डोटी, २९ जेठ । डोटीको सेती नदीमा नुहाउने क्रममा रामेछापका युवकको डुबेर मृ*त्यु भएको छ। जिल्लाको रामेछाप उर्माकुण्डा गाउँपालिका–५ कृतिगाउँ घर भई हाल काठ चिरानको काम गर्दै आएका २४ वर्षीय मिलन तामाङको आइतवार डुबेर मृ*त्यु भएको हो।
उनी सेती नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए। डु*बेर बेपत्ता भएका तामाङकोे जिल्ला प्रहरी कार्यालय डोटी, ईलाका प्रहरी कार्यालय दिपायल र स्थानियहरुको सहयोगमा खोजिकार्य पछि श*व फेला परेको दिपायलका प्रमुख रूप सिंह थापाले बताए।
प्रतिक्रिया दिनुहोस