ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण
390 Views
390 Views
काठमाडौं, २४ असार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।
महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।
प्रतिक्रिया दिनुहोस