पूर्वप्रधानमन्त्री माथि गो’ली प्रहार
457 Views
काठमाडौं, २४ असार, जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गो’ली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गो’ली प्रहार भएको हो ।
प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गो’ली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।





प्रतिक्रिया दिनुहोस