काठमाडौं महानगरपालिकामा बालेन शाह दोब्बर मतले अगाडि
640 Views
काठमाडौं, जेठ ३ खोज मिडिया । काठमाडौं महानगरपालिकाको मंगलबार बिहान ५ः४५ सम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको (बालेन) को अग्रता कायमै छ।
अहिलेमम्मको परिणाम अनुसार बालेको ९६०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले ५१०४ यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४४४३ मत प्राप्त गरेकी छन्। मतगणना जारी रहेको छ।





प्रतिक्रिया दिनुहोस