कोभिड सं*क्रमितको संख्या तीव्र सं*क्रमण बढेपछि लकडाउन गर्ने तयारी
471 Views
नयाँ दिल्ली, २३ पुस भारतमा को*भिड सं*क्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृ*त्यु भएको छ । भारतमा एक साताअघि दैनिक सं*क्रमण १० हजार थियो । को*भिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै को*भिड सं*क्रमितको संख्या बढेको छ ।
भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक सं*क्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ सं*क्रमित देखिएका थिए ।
को*भिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ सं*क्रमित भेटिएका छन् ।
यस्तै, सं*क्रमण बढेपछि मुम्बईमा लकडाउन गर्ने तयारी भएको छ ।





प्रतिक्रिया दिनुहोस