सेनाको ट्रकले ठक्कर दिँदा कैलालीमा १५ वर्षीया किशोरीको निधन २ घाइते
324 Views
कैलाली , खाेज मिडिया २८ साउन । कैलालीमा नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृ*त्यु भएको छ ।
गोदावरी नगरपालिका–८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका ११ कि १५ बर्षीया बिद्या रानाको मृ*त्यु भएको प्रहरी प्रवक्ता बिष्टले बताए ।
दु*र्घट*नामा थप दुई जना घाइते छन् । धनगढी ५ का १७ वर्षीय क्रिस बम र धनगढी ३ का उमेश कार्कीको अवस्था ग*म्भी*र रहेको उनले बताए ।
पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ –०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठ*क्क*र दिएका थियो ।





प्रतिक्रिया दिनुहोस