लाेकल काेदाेकाे रक्सि तामाकाे भाडामा बनाएर ब्रान्डिङ बनाउने याेजना (विकास मन्त्री उषाकला राई)
784 Views
विराटनगर, खाेज मिडिया २४ असार । प्रदेश-१ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएका कोदोको लो*कल र*क्सी ब्राण्डिङ गर्ने बताएकी छन् ।
आफ्नो का*र्यक्षेत्र नभ*एपनि र*क्सी ब्रा*ण्डिङका लागि अध्य*यन समिति बनाएकी मन्त्री राईले बुधबार प्रदेशसभामा बोल्ने क्रममा तामाको भाडामा राष्ट्रियता बो*केको लो*कल रक्सी उत्पादन गरेर ब्रा*ण्डिङ गर्ने बताएकी हुन् ।
प्रदेश-१ प्रदेशसभामा ब*जेटमाथिको छल-फलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले र*क्सी ब्रा*ण्डिङ गरेर आर्थिक स*मृद्धिमा जोड्ने बताइन् ।
रक्सी जब अन्तर्राष्ट्रिय रुपमा हामीले बेच्ने कुरा गर्दैछौं भने यसले राष्ट्रियताको सवाल राख्छ! राष्ट्रियता बोकेको नेपालको रक्सी कस्तो हुन्छ ? उनले भनिन्! त्यो उत्पादन गर्न हामी गइरहेका छौं ।
सिलबर र अन्य धातुको भाडामा नभई तामाकै भाडामा कोदोको रक्सी बनाएर अन्तर्राष्ट्रिय रुपमा ब्रा*ण्डिङ गर्ने उनले बताइन् ।
कुनै सिलबरको भाडामा होइन/ कुनै अरु धातुमा होइन/ हाम्रो आफ्नै प्रविधि/ संस्कृति/ आफ्नो विद्या र कलालाई अब हामी वैज्ञानिकरण गर्न गइरहेका छौं ।
सम्बोधनका क्रममा मन्त्रीले भनिन् ! अब तामाकै भाडामा जडि*बुटीसहित को*दोबाट बनेको र*क्सी बनाउछौँ ।
उत्पादनपछि वैज्ञानिक रुपमा प्रसो*धन गरेर दोस्रो स्टे*जमा लैजाने उनले बताए । अब हामी अन्तर्राष्ट्रिय रुपमा जति प्रकारका रक्सीहरु उत्पादन भएका छन् । तिनीहरुलाई जित्ने गरी वैज्ञानिकरण गरेर त्यो भन्दा खान लायकको रुपमा ब्राण्डिङ गर्नेछौं ।
उनले भनिन्! यसमा जनतालई प्रत्य*क्ष रुपमा सह*भागि गराउने र राष्ट्रिय पूँजी*पति आ*र्कषित हुनेछन् । उनले र*क्सीको व्यापारमा विस्तारै अन्तर्राष्ट्रिय लगानी पनि आउने बताइन् ।
सम्मा*नीय राष्ट्रपतिज्यूहरु प्रधानमन्त्रीज्यूहरुले जब अन्तर्राष्ट्रिय डिनरहरुको उद्घा*टन गर्नुहुन्छ/ सजिएको ठाउँमा/ उज्यालो ठाउमा सबैभन्दा पहिला र*क्सी नखोली त्यहाँ स्न्याक्स सुरु हुदैन् ।
उनले अघि भनिन् ! हामीले पनि अब नेपालको राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्नेछौं मिसा*वट रहित ।
प्रतिक्रिया दिनुहोस