तीन दिन सम्मा वर्षा हुने र मेगगर्जिने चट्याङ आउने सम्भावाना
1527 Views
पाेखरा, खाेज मिडिया ११ असार । मन*सुनी वा*युको प्र*भावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। मौसम पू*र्वानुमान महाशाखाका अनुसार अहिले नेपालको दक्षिण भू*भाग नजिक मन*सुनी न्यून चा*पीय रे*खा रहेको छ।
त्यसैको प्रभावले आज देशका अधिकांश भू*भागमा सामान्य बदली रही प्रदेश १ बागमती/गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पूर्वानुमान महाशाखाले आउने २४ घन्टामा प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ*गर्जन*चट्ट*याङ्गसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू*भागमा प*हिरो तथा गे*ग्रान बहा*वको जो*खिम रहेको नदी*नाला तथा ख*हरे खो*लामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षे*त्र प्र*भावित हुन सक्ने भएकोले आवश्यक सत*र्कता अपनाउन अनुरोध गरेको छ।
तीन दिनको मौसम पूर्वानुमान यश प्रकार छन् ।
२०७८ असार ११ गते
दिउँसो- देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १/ प्रदेश नं २/ बागमती प्रदेश* गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि म*ध्यम व*र्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ*गर्जन-चट्ट*याङ्ग*सहित भा*री वर्षा*को सम्भावना छ।
राती- देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १/ प्रदेश नं २/ बागमती प्रदेश* गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १/ प्रदेश नं २/ बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ*गर्जन*च*ट्टया*ङ्गसहित भा*री वर्षा*को सम्भावना छ।
२०७८ असार १२ गते
दिउँसो- देशभर सामान्यदेखि पूर्ण ब*दली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
राती- देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम व*र्षाको सम्भावना रहेको छ। प्रदेश नं १/ प्रदेश नं २ र बागमती प्रदेश एक-दुई स्थानमा मेघग*र्जन-चट्टया*ङ्गसहित भा*री व*र्षाको सम्भावना छ।
२०७८ असार १३ गते
दिउँसो- देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १/ प्रदेश नं २/ बागमती प्रदेश/ गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि म*ध्यम व*र्षाको सम्भावना रहेको छ।
राती- देशभर सामान्यदेखि पूर्ण बद*ली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा*को सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस