मेलम्चीका इन्जिनियर भि*र समातेर बाँच्न सफल मुटु क*माउने भनाइ
377 Views
काठमाडौँ, खाेज मिडिया ५ असार । संखुवासभा मादी राम्बेनीका दिनेश दाहाल बीस महिनाअघि इले*क्ट्रोनिक इ*न्जिनियर भएर मेलम्ची पुगेका थिए । सिनो*हाइड्रो कर्पोरेसनमा उनले कार्य*भार सम्हालिरहेका थिए । कर्मथलोमा उत्साहपूर्वक काम गरेका उनले भीर*पाखा च*ढेर ज्या*न जो*गाउनु पर्ला भनेर कहिल्यै क*ल्पना पनि गरेका थिएनन् । तर! गत असार १ गते मेलम्चीमा आएको बा*ढीले भने उनको मस्तिष्क खल्ब*ल्याइ दिएको छ ।
यसपटक उनले मेलम्ची खानेपानीमा काम गर्दा कतिसम्म जो*खिम हुने रहेछ, भनेर समेत मह*सुस गरेका छन् । मेलम्ची खोलामा पानीको ब*हाव कहिले घ*ट्ने कहिले बढेको त देखेकै थिए । तर, उनले त्यस दिनमा खोलामा ले*दो र हि*लोसहितको फरक दृ*श्य देखे ।
साँझ सवा ६ बजे नजिकैबाट आउँदै गरेको खो*लालाई उनी नि*याल्दै थिए । अक*स्मात खोलाले किनारमा रहेका अफिसका पर्खालहरु भ*त्का*उन थाल्यो । तत्काल उनका म्यानेजरले अफिसका सामान निकाल्न सर्कु*लेसन गरे । उनीसहित अन्य सह*कर्मी अफिसको सामान नि*काल्न थाले ।
अफिसका सामान नि*काल्दै गर्दा ड्याम*साइडको करिब ५ सय मिटरमा रहेको अर्को (लेभर – क्याम्प) मा रहेको सामान निकाल्न उनलाई आदेश दिए । त्यहीबेला उनी उभिएको जमिनमै हल्लिएको अनुभव गरे । उनले भने! (जमिन यसरी हल्लियो कि सायद मैले कहिल्यै यस्तो अनुभव गरेको थिइनँ)।
त्यसपछि मान्छेहरु कुदा-कुद गर्न थाले । के गर्ने कसो गर्ने उनले केही सोच्न स*केनन् । कहाँ*भाग्ने ? भाग्ने ठाउँ पनि उनले देखनन् । त्यहीबेला कोही भी*र*मा चढ्दै गरेको देखे । उनले पनि त्यहीँ बाटो प*छ्याए । पछि नफर्की उनी अ*फ्ठ्यारो भी*रमा रु*खका ज*रा समात्दै अघि बढ्न थाले ।
उनलाई कहाँ जाँदै छु,के गर्दै छु ,केही थाहा भएन । उनी भन्छन्! (म यसरी आत्तिएँ कहाँ जाने थाहा भएन । कोही भी*र चढेको देखेर म नि त्यतै लागेँ ।) उनी भी*र चढ्दै गर्दा उनको कम्मरसम्म पानी आइसकेको थियो । भी*र चढ्न सहज थिएन । अलिकति पनि खुटा चि*प्लियो भने फेरि खो*लामा पुग्ने अवस्था थियो । उनका अनुसार भी*र ड*रला*ग्दो थियो चढ्न गा*ह्रो थियो । झर्यो भने सिधै खोलामा पुगिन्थ्यो ।
जसोतसो उनी भी*र चढेर जंगल पुगे एक भारतीय व्यक्ति खोलाबाट बँच्न त्यहाँ पुगेका रहेछन् । उनका शरीरमा कुनै कपडा थिएनन् । दिनेशले उनलाई ज्याकेट लगाइदिए । भी*र पार गरेर जंगल पुग्दा उनीसहित १२ जना व्यक्ति त्यहाँ पुगेका थिए । मोबाइल बाल्दै उनीहरु हिँडिरहे । मु**सलधारे पानी परिरहेकै थियो । हिँड्नसक्ने अवस्था कसैको थिएन ।
हिँड्दा-हिँड्दै उनीहरुले ओ*ढार भेटे । आ*गो बालेर उनीहरु २ घण्टा ओ*ढारमा बसे । उनीहरुलाई त्यहाँ पनि सुर*क्षित मह*सुस भ*एन । त्यसबाट उनीहरु मेलम्चीको ड्या*मतिर फर्किन थाले ।
रातभर उनीहरु जंग*लको बाटो हिँडिरहे । मध्य*रातमा एक घरमा साहारा लिन पुगे । उक्त घरमा पुग्दा कोला*हलको अवस्था थियो । (९ जनामा ६ जना चिनियाँ नागरिकलाई बगाइसकेको रहेछ । बाँचेकामध्ये कसैको टाउको फु*टेको थियो कसैको खुटा फ्या*क्चर भएको थियो/उनले सुनाए ।) उपचारको साधन केही थिएनन् । एक कोठामा २५ जना बसेर रात कटाएको उनले बताए ।
जब उज्यालो भयो तब अब बाँचियो भन्ने महसुस उनलाई भयो । भी*रको सहाराले आफू बाँ*च्न सफल भएको उनले बताए । उनले भने (सायद भी*र समा*त्न नस*केको भए आज म बाँच्ने थिइनँ । उनी आफू बाँच्न सफल भए तर सँगैका ८ जना सहकर्मी गु*माउँदा दु:खी छन् ।)
हेलि*कप्टरमार्फत् उ*द्धार गरेर उनी अहिले काठमाडौं आइसकेका छन् । अन्य घा*इते सह*कर्मीहरुलाई म*द्दत गरिरहेका छन् । नेपालमा हाइ*ड्रोको काममा जो*खिम रहेको मह*सुस गर्नुका साथै उनले घा*इतेको उ*द्धारका लागि या*चना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस