याे वर्षको मनसुन मा १८लाख भन्दा बढि मानिस प्रभावित हुने सम्भावना
626 Views
काठमाडौं,खाेज मिडिया २७ जेष्ठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य वि*पद् *मुख्यगरी बाढी-पहिरो* बाट १८ लाख बढी मानिस प्र*भा*वित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्ष*ति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौस*मवि*द्ले गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सा*वधा*नी र स*चेत हुनुपर्ने राष्ट्रिय वि*प*द जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउछन् ।मुख्यत= एक त बढी नै वर्षा हुने आँकलन छ! को*भि*डको महा*मारीले विगतको भन्दा जोखिम छ! डढेलोले पहाड ना*ङ्गो पारिसकेकाले जो*खिम क्षेत्रबाहेकमा पनि थप प*हिरो खस्ने सम्भावना छ। गरि*बी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ। पोखरेलले रासससँग भन्नुभयो। *त्यसलाई के*न्द्रित गरेर नै पूर्व तयारी र प्रतिकार्य याेजना अघि बढाएका छौँ ।* विगतको तथ्यङ्क वि*श्लेषणको आधारमा प्रा*धिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभा*वित हुने अनुमान गरेको छ । प्रा*धिक*रणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बा*ढीबाट १७ लाख र प*हि*रोबाट एक लाख २० हजार प्रभा*वित हुने अनुमान गरिएको जानकारी दिनुभयो । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।
सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विप*द्बाट झण्डै ४०० मानिसको मृ*त्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभा*वित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह प्रदेश सरकार तथा सम्बद्ध सङ्घ-संस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ ।
प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्-विगतका वर्षको अनुभव हेर्दा साउन-असोजमा बढी प्र*भाव पारेको देखिएको छ ।उहाँले बाढी-पहिरोका दृ*ष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए । खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्ष*ति हुनसक्ने सम्भावना देखाउछन् ।
प्राधिकरणले पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने! अस्थायी आश्रय*स्थल तथा तत्कालको राह*तका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने! ठाउँ-ठाउँ पुर्याउने! घर भत्कि*यो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधि-करण प्रमुख पोखरेल बताउछन् । यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्य योजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।
गत वर्षको वि*प*द् क्षेत्रमा गएको हेलिकप्टरले मौसम ख*राब हुँदा उ*द्धार र राह*तका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उ*द्धार टोली पनि प*हि*रो र बा*ढीका कारण समयमै घट*ना*स्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रुपमा लिँदै वि*पद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट का*नूनी संरचना निर्माण र छिटो उ*द्धार कसरी गर्ने भन्नेर समिति समेत बनाइसकिएको र त्यसले काम गरिरहेको पोखरेल बताउछन् ।
सोही पूर्व तयारीका लागि प्राधिकरणले समन्वयात्मक रुपमा भर्चु-अल बैठक समेत गरेको छ । उक्त छल-फलमा भाग लिँदै वि*पद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापा क्ष*ति न्यूनीकरण नै पहिलो लक्ष हुनुपर्नेमा जोड दिन्छन् । यसपालि सरदरभन्दा बढी पानी पर्ने आँ*कलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खौँचो रहेको उनले औँल्याए ।
जल तथा मौसम विज्ञान विभाग! मौसम पूर्वानुमान महाशाखा मौसमवि*द् विभूति पोखरेलले यसपालि मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिए । प्रिमनसुनमा जसरी वर्षा हुनुपर्ने थियो तर भएन। अहिले बङ्गालको खाडीमा न्युन चापीय क्षेत्र विकसित हुँदैछ जसका कारण देशभर मन-सुन सक्रिय हुने देखिएको छ। उनले भने ।विभागको बाढी पुर्वानुमान महाशाखा प्रमुख बिक्रम श्रेष्ठ हरेक वर्ष बा*ढीलाई फोकस गरेर २४ घण्टै पूर्व सूचना दिने गरिएको बताउछन् । केही हप्ताअघि मनसुन आ*पत*कालिन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीन पटक बा*ढीको सूचना दिने गरिएको उनले जानकारी दिए । *हामीले ठुला र साना खोलाको अवस्था कस्तो रहने छ भनेरसमेत दिने गरेका छौँ* उनले थपे।
संयुक्त राष्ट्रसङघका आवासीय प्रतिनिधि सारा बेस्लो नयन्टीले नेपालको वि*पद्मा संयुक्त राष्ट्रसङघको सधैँ साथ र सहयोग रहने उल्लेख गर्दै को*भिड-१९ त्यसको आर्थिक स*ङ्क*ट र मनसुनजन्य वि*पद्मा सरकार र सबै निकाय मिलेर काम गर्नुपर्ने धारणा राखे । जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मसुलकका विभिन्न तटबन्ध र जो*खिम क्षेत्रमा प्रभाव*कारी उपाय अपनाई बाढी तथा डुबानको जोखिम न्यू*नीकरण गरिरहेको तथा आवश्यक तार जाली बारेर भण्डारणको तयारी थालिएको छ ।
यादवले सीमावर्ती क्षेत्र तट*बन्ध र अरु संरचनाले पुर्याएको अवरो*धका सन्दर्भमा भारतसँगको समन्वयमा निकास निकाल्ने काम शुरु भएको बताए । सीमा क्षेत्रमा वर्षेनी डु*बा*न हुँदै आएको छ । बजेटको अ*भाव भएकाले चुनौतीपूर्ण अवस्था कायमै रहेको उनले बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल वि*पद्को समयमा नागरिकलाई सचेत बनाउन मिडिया प्रभावकारी माध्याम हो भन्छन् । को*रोना*का बेला मास्कको प्रयोग गर्ने विषयमा ८५ प्रतिशत मानिसले मिडियाबाट जानकारी पाएको भन्ने अध्ययनबाट देखाएकाले विप*द्का बेलामा पनि मिडियामार्फत सूचना जाँदा थप प्रभावकारी हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस