खाद्यान्न वस्तुको मुल्य २०% ले घट्याे;
643 Views
काठमाण्डौँ, खाेज मिडिया जेष्ठ २०। सरकारले बजेट*मार्फत व्यवस्था गरेको खाद्या*न्नसहित अत्या*वश्यक दै*निक उप*भोग्य वस्तुको खरिदमा २० प्रतिशत छु*ट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खा*द्य व्यव*स्था तथा व्या*पार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
सरकारले बजेटमार्फत घो*षणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा रा*हत छु*ट दिन थालिएको संस्थानहरूले जनाएका छन् ।खा*द्य तथा व्यापार कम्पनीबाट बि*क्री वित*रण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडि*ङबाट बि*क्री वित*रण हुने पिठो! चिनी! नून! भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्ट*बाट वि*क्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ! चिनी ६३ रुपैयाँ २० पैसा! नून १३ रुपैयाँ! भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्या*स प्रति*सिलि*ण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत राहत सहु*लियत र आ*र्थिक पुनरु*त्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खा*द्य व्यव*स्था तथा व्या*पार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट वि*क्री हुने चामल! खाद्यान्न नून! तेल! चिनीसहित खाना पकाउने एलपी ग्या*समा निषे*धा*ज्ञाभर अधिकतम २० प्रतिशत छुट दिने घो*षणा गरेको थियो । सामान किन्नको लागि भने थ्रेस-होल्ड राखिएको छ ।पिठो र चीन दुई-दुई केजी! भटमास तेल १ लिटर! खाना पकाउने ग्यास १ सिलिन्डर र चामल अधिक्तम ३० केजी थ्रेस-होल्ड कामय गरिएको छ । किन्ने क्रममा नागरिकता वा सरकारी परिच*यपत्रको फोटो*कपी चाहिने छ ।
प्रतिक्रिया दिनुहोस