धरान घ*ट्नामा सकं*लग्न व्यक्ति पक्राउ
1033 Views
धरान, खाेज मिडिया जेष्ठ १६। धरान स्थित अस्थायी प्र*हरी चौकी आक्र*मणमा सं*लग्न रहेको आशं*कामा केही व्यक्तिहरु पक्रा*उ परेका छन् ।
घ*टना भएको ३ दिन बितिसक्दा पनि प्रह*रीले उक्त घट*नामा सं*लग्नहरु पक्रा*उ परेकोबारेमा औपचारिक रुपमा जानकारी दिएको छैन । पक्रा*उ परेकाहरुबारे पनि प्रह*रीले गुप*चुप नै राखेको छ । स्रो*तका अनुसार अहिलेसम्म घट*नामा सं*लग्न ३ जना प*क्राउ परिसकेका छन् । ती मध्ये कालु भन्ने मुख्य अभि*युक्त पनि पक्रा*उ परिसकेको स्रोतको दाबी छ । अहिलेसम्म ३ जना नै घट*नामा सं*लग्न हो भन्ने छ अरु पक्रा*उ पर्न बाँकी रहेकोले सार्वज*निक नगरिएको हो! स्रोतले भन्यो ।
बिहिबार साँझ दुई जना युवाहरु ज्या*न जो*गाउन प्र*हरी चौ*कीमा पुगेका थिए । उनीहरुलाई खोज्दै आएको हति*यार*धारी युवाहरुको समुहले प्र*हरी चौ*की भित्रै आक्र*मण गरेका थिए । त्यसक्रममा चौ*की इञ्चार्ज सुमन दाहालसहित अन्य प्रह*री घा*इते भएका थिए । उनीहरु भाग्नु अघि चौ*कीमा ढुंगा*मुढा गर्दै तोड*फोडसमेत गरेका थिए । घट*ना पछि प्रह*रीले सं*लग्नहरुको खोजी तीब्र बनाएको थियो ।
ईलाका प्रह*री कार्यालय धरानका प्रह*री निरीक्षक हेमराज ओलीले उक्त घट*नाबारे सुचना दिइहाल्ने अवस्था नरहेको बताए । उनले भने! प्रगतिउन्मुख नै छ तर सुचना दिइहाल्ने अवस्था छैन । काम भइरहेको छ । जिल्ला प्रह*री कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीले पनि अनु*सन्धान जा*री रहेको र प्र*हरी टोली निष्क*र्ष नजिक पुगेको बताए । हाम्रो टिम लागिरहेको छ, नजिक नजिकै छौँ। सफलता मिलेपछि प्रेस रिलिज गरिहाल्छौँ । उन्ले भने ।
प्रतिक्रिया दिनुहोस