बाजुरामा पहिरोले गर्याे गाउँ नै उठि*बास
572 Views
बाजुरा, खाेज मिडिया जेठ १६ । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा गए राति पहि*रो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अवि*रल वर्षाका कारण पहि*रो गएपछि गहुँजौँ ब*गाएको हो ।
अवि*रल वर्षाले वाइकुलो नजिकै पहि*रो बगेपछि गहुँ जौँ बालीमा पूर्णरुपमा क्ष*ति पुर्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहि*रो बगेको त्यहाँका स्थानीयवासीको भनाइ छ । पहिराेले पाकेको गहुँबाली बगाएपछि किसान चि*न्तित भएका छन् । बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहि*राेले कोरी लुछी बगा*एपछि किसानलाई भो*कमरीको चि*न्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ जौँ बालीमा क्ष*ति पुर्याएको स्थानीयवासीले बताएका छन् ।
पाकेको बाली भित्र्याउन तयार रहेका किसानको बाली एक्का*सि पहि*रोले बगा*एपछि बाली भित्र्याउने सपना पहि*रोले गुमाइ दिएको छ । एकातिर दोस्रो भेरि*यन्टका रूपमा फैलि रहेको काे*रोना भाइ*रसको चि*न्ता छ! भने अर्कोतिर झन् अब बाली नै न*ष्ट पारेपछि भो*कमरीको चि*न्ताले किसानलाई पिरो*लेको छ ।अविरल वर्षा नरो*किएमा पहि*रो पुन जाने सम्भा*वना बढेको छ । यस्तै २० घर पहि*रोको उच्च जो*खिममा रहेको स्थानीयवासी मेघराज शाहीले जानकारी दिएका छन् । उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँ लगायत बाली न*ष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा पहि*रो आएर घर बगा*उने जो*खिम रहेको शाहीको भनाइ छ ।
पहि*रोको उच्च जो*खिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ । खेतीयोग्य जमिनसमेत पूरै बगा*इ सकेको र घर पनि पहि*रोको उ*च्च जो*खिममा रहेको उक्त स्थानका बासिन्दालाई ठूलो स*ङ्कट सि*र्जना भएको छ । को*रोना महा*मारीले स*ङ्कट सि*र्जना भएको बेला निरन्तरको अविरल वर्षाले समेत क्ष*ति पुर्याउन थालेपछि बाजुरामा थप सम*स्या हुन थालेको छ । वर्षायाम नजिकिएसँगै बाजुराका अधि*कांश स्थानका बासिन्दालाई चि*न्ता बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस