डेरावालाहरु सकं*टमा परेकाे भन्दै भाडादर छुट् गर्न माग
530 Views
पाेखरा, खाेज मिडिया जेष्ठ १३। घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महा*मारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका लागि लिइएको घर तथा त्यहाँ ज्या*ला मज*दुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु सं*कटमा परेको भन्दै घरभाडामा छु*ट दिन माग गरेका हुन्।
अस*क्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिना”हा गर्न, बहाल भुक्तानी लिँदा-दिँदा सरल कि*स्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र वि*पत सामना पछि २५ प्रति*शत बहाल दर घटा*इ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।साथै उनले अहिलको को*रोना सं*कटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र रा*हत दिने घरधनीलाई उच्चसम्मान, अभि*नन्दन गर्न पनि माग गरेका छन् ।साथै घरबहाल सरोकार महासंघले को*रोना सं*कटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै आ*पत्ति समेतजनाएको छ ।
महासंघले विप*तको बेला गल*त व्यवहार गर्ने घरबेटीलाई कार*वाही गर्न सरकारसँग माग पनि गरेको छ ।विज्ञ*प्तिमा महासंघका अध्यक्षले खनालले भनेका छन् बहाल नदिएको निहुँ झिकी घरबाट निकाल्ने, जव*रजस्ती बहाल बुझाउन बा*ध्य पार्ने, बहाल बृद्धि गर्ने, सुविधा ब*न्द गर्ने,पेश्की रकम माग गर्ने, जब*रजस्ति बन्द गर्न बा*ध्य पार्ने जस्ता विवे*कहीन तथा मानवीय संवेदन*हीनतको कार्यहरु सिमित घरधनीबाट भएकोले सो प्रति महासंघको ग*म्भिर ध्याना*कर्षण भएको छ ।साथै राष्ट्रिय घरजग्गा बहाल क्षेत्र संरक्षण का*नुन बनाउन, वैज्ञानिक भाडादर नि*र्धारण गर्न पनि सरकारसँग माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस