सुर्य थापाले लगाए आ*रोप- पार्टी फुटाउने तयारीमा ;
328 Views
काठमाडौं, खाेज मिडिया जेष्ठ १३। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले नेता घनश्याम भुसालमाथि सधै पार्टी फुटा*उँदै हिडेको आ*रोप लगाएका छन् । उनले भुसालमा पार्टी बनाउने बानी परिसकेको टिप्पणी गरेका छन् । आज ट्विट गर्दै थापाले कहिले झलनाथ खनाल वि*रुद्ध, कहिले मदन भण्डारीका वि*रुद्ध, कहिले माधव नेपाल विरु*द्ध त कहिले केपी शर्मा ओली बिरु*द्धको गुटमा लागेको आ*रोप लगाए । उनले वामदेव गौतमसँग मिलेर पार्टी फु*टाएको समेत उल्लेख गरे ।
सुर्य थापाले ट्विटमा लेखेका छन्ः घनश्याम भुसाल- जेएन महासचिव हुँदा सीपी, मदनकाे विचार*विरूद्द सीपी-जेएन,माधव*विरूद्द वामदेव-सीपी, माधव*विरूद्द जेएन, केपीविरूद्द माधव-प्रचण्डसाथ सिद्धान्त*हीन गुट। वामदेवले पार्टी फुटाउँदा उग्रसहयाेगी, दुई वर्ष नबित्दै तेस्राेधारका अभियानकर्ता, सधै गडबडी! पार्टी बनाउने माैलिक बानी ?
प्रतिक्रिया दिनुहोस