विप्लव पार्टी भन्छन् नेपालमा गणतन्त्र कि राजतन्त्र
919 Views
रजनि तामाङ
काठमाडौ खाेज मिडिया जेष्ठ ९ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्रले व्यवस्था फेर्ने जनमत संग्रह चुनावमा जानुपर्ने बताउनुभयाे । प्रधानमन्त्री केपि शर्मा ओलि नेतृत्वको सरकारले मध्यवधि निर्वाचनको घाेषणा गर्ने तयारी गरेपछि विप्लवले हिजाे मात्रै विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्नुपर्ने बताउनुभयाे । सरकार भएकाे ३बुदे सहमति अनुसार आफ्नाे नेता कार्यकर्ता नछाडिएकाे प्रति समेत विप्लव ले असन्तुष्टि जनाउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस