भोलि सार्वजनिक बिदा
613 Views
काठमाडौं,खोज मिडिया १ कात्तिक । मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।





प्रतिक्रिया दिनुहोस