वीरगंजमा जलाइयो उपेन्द्र यादवको पुत्ला
341 Views
वीरगंज,खोज मिडिया २२ असोज ।वीरगंजमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ ।
जसपाकै नेता, कार्यकर्ताहरूले यादवविरुद्ध नाराबाजी गर्दै यादव पुतला जलाउनुका साथै पार्टीको झण्डासमेत जलाएका हुन् ।
अध्यक्ष यादवसँग असहमत नेता, कार्यकर्ताहरूले उनको पुत्ला जलाएका बताइएको छ । उनीहरूले यादवविरुद्ध नाराबाजी पनि गरेका थिए ।





प्रतिक्रिया दिनुहोस