मेलौली नगरपालिका-१ की वडा सदस्यको मृत्यु
326 Views
बैतडी, खोज मिडिया २२ असोज । बैतडीमा एक वडा सदस्यको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका-१ की महिला वडा सदस्य द्रोपती चन्द रहेकी छन् ।
केही दिनदेखि बि रामी रहेकी चन्दको उपचारको क्रममा शुक्रबार बिहान महेन्द्रनगरमा नि ध न भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।
चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका-१ मा नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् ।
५५ वर्षीय चन्द मुटु सम्बन्धी समस्याबाट ग्रसित थिइन् ।





प्रतिक्रिया दिनुहोस