नगर प्रमुख राजिव रन्जन यादवद्वारा श्रृगार पुजाको उद्धघाटन
396 Views
मेवालाल यादव,
रौतहट , खोज मिडिया २ असोज । रौतहटको वौधीमाई नगरपालिका युवा नगर प्रमुख राजिव रंजन यादवको प्रमुख अातिथ्यमा सरमुज्वा अवस्थित बाबा विश्व बन्धुनाथमा हरेक वर्ष झै यसपालि पनि
श्रृगार पुजा (पर्वतीको निशा पुजा)मा नगर प्रमुखको कोलम हाथबाट पुजागरि बिधिवत रुपमा पुजा पाठ सुरु गरिएको थियो ।सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बौधिमाइ नगरपालिका नगर प्रमुख राजिव रन्जन यादव, उप-प्रमुख प्रेमलाता कुश्वाहा ,सरमुज्वाका वडा नं९का वडा अध्यक्ष मुक्ति
नारायण मिश्र ,भुतपुर्व मुखिया गा.वि.स.अध्यक्ष रामलोचन प्रसाद जयसवाल ,मेयर प्रत्यासि राजनवावु जयसवाल ,सुनिल प्रसाद जयसवाल,वार्डन.९ का वडा प्रत्यासि रामाकान्त दास सुमेश्वर नाथ जयसवाल,वार्ड नं ८का वडा प्रत्यासि सिकेन्द्र यादव ,कार्यपालिका सदस्य काशिराम पासवान वडा सदस्य श्यामवावु मुखिया लगायत शिक्षा प्रेमि, श्रदालु भक्तजनहरु, गाउँकाहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस