तलब बृद्धि नभएको भन्दै देवाही गोनाही नगरपालिकाको मुख्य गेटमा शिक्षकहरु द्वारा धर्ना
1121 Views
मेवालाल यादव !
रौतहट, खोज मिडिया १७ भदौ ।
रौतहटको देवाही गोनाही नगरपालिकाको शिक्षकहरु द्वारा बिधालय कर्मचारीहरुले आफुहरुको तलब नेपाल सरकार द्वारा १५००० लागू गरेतापनि नगर प्रमुखले आफु हरुको तलब मा कुनै बृद्धिन गरि कायम रहेको तलब समेत समय मा नदिई ,
आफुहरूले आन्दोलन मा जानू परेको र २२ गते सम्म मांग पूरा नगरे नगपालिकामा ताला बन्दी समेत गर्ने भने आन्दोलनरत शिक्षक शिक्षिकाहरुले आरोही टेलिभिजनलाई फोन मार्फत जानकारी दिएका छन् ।






प्रतिक्रिया दिनुहोस