२०७५ जनामा कोरोना संक्रमर्ण पुष्टी ३० जना मृत्यु
551 Views
कठमाडाैं, खोज मिडिया ५ भदौ । पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा को रो ना भा इ रस सं क्रम ण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा सं क्र मण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २,३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृ त्यु भएको छ । हालसम्म को रो ना भा इरस सं क्रमण मुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । त्यस्तै को रो ना सं क्र मणका कारण ४८५ जनाको मृ त्यु भएको छ ।
हाल देशभर को रोना भाइ रसको सक्रिय संक्र मितको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा छन् ।





प्रतिक्रिया दिनुहोस