कास्कीमा भदाै ३ गतेसम्म लम्बियाे निषेधाज्ञा (विज्ञप्ति सहित)
589 Views
पोखरा, खोज मिडिया २८ साउन । कास्कीमा भदाै ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि साउन ३ गते जारी गरिएकाे निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएकाे प्रशासनले जानकारी दिएकाे छ ।
कास्की प्रशासनले कोभिड १९ को सं क्र मण दर र मृ त्युदर बढ्दै गएकाेले यसअघि साउन ३ गते जारी गरिएकाे निषेधाज्ञा आदेशलाई भदाै ३ गतेसम्म निरन्तरता दिएकाे जनाएकाे छ । यस अघि स्थिति अपेक्षाकृत निय न्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर नि षे धाज्ञाको अवधि साउन २७ गतेसम्म थप गरिएकाे थियाे ।
नि षे धाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ जनाएको छ ।
आदेशकाे पूर्ण पाठ :-







प्रतिक्रिया दिनुहोस