वि*घटन पछि मन्त्री बनाईएकाहरु पदमु*क्त
625 Views
काठमाडौं-खाेज मिडिया ८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा वि*घटनपछि मन्त्री बनाइएकाहरु पद*मुक्त भएका छन् ।
आज प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिमण्डल पुर्न*गठनवि*रुद्ध परेको रि*टमाथि सुनुवाई गर्दै प*दमु*क्त हुनेगरी अन्तरिम आदेश जा*री गरेको हो ।
अन्तरिम आदेश जा*री भएसँगै ११ जना जनता समाजवादी पार्टीबाट मन्त्रीहरु प*दमु*क्त भएका छन् । उपप्रधानमन्त्री बनाइएका राजेन्द्र महतो पनि पदमुक्त भएका छन् ।
पदमुक्त भएका मन्त्रीहरुकाे नामकरण :-
रघुवीर महासेठ,
राजेन्द्र महतो,
खगराज अधिकारी,
शरतसिंह भण्डारी,
अनिलकुमार झा,
शेरबहादुर तामाङ,
राजकिशोर यादव,
लक्ष्मणलाल कर्ण,
नैनकला थापा,
ज्वालाकुमारी साह,
बिमलप्रसाद श्रीवास्तव,
उमाशंकर अरगरिया,
चन्दा चौधरी,
एकवाल मियाँ,
नारद मुनि राना,
गणेशकुमार पहाडी,
मोहन बाँनिया,
चन्द्रकान्त चौधरी,
रेणुका गुरुङ,
आशाकुमारी वि.क.,





प्रतिक्रिया दिनुहोस