चर्चित रयालिटी सो द भोइसका एक जज महागुरु कोच दिप को*रोना पो*जेटिभ भएर हस्पिटलमा भर्ना
1172 Views
काठमाडौँ, जेठ १४,खोज मिडिया। चर्चित रयालिटी सो द भोइसका एक जज महागुरु कोच दिप स्वास्थमा समस्या देखिए पछि हस्पिटलमा भर्ना भएका छ।
कोच दिप श्रेष्ठलाई को*रोना पोजेटिभ देखिए पछि अहिले को*रोन रोगसंग जुधी रहनु भएको छ। कोचहरू मध्देका तिर्सना गुरुङ आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै भन्छिन सधै हामीलाई आत्मबल दिने संगीतका जिवत धरोहरलाई को*विडसंग जुध्न सामान्य नै हुनेछ भन्ने मा हामीलाई बिश्वास छ।
वहाँ को उपचारमा अहिलेसम्म खटिनु भएको चिकित्सक तथा नर्सलाई पनि धेरै धेरै धन्यवाद। साथै अहिले उपचार भैरहेको HAMS होस्पिट्ल का सम्पुर्ण सहयोगि हातहरु लाई पनि धेरै धेरै धन्यवाद।





प्रतिक्रिया दिनुहोस