कोरोना सङ्क्रमणबाट एकै दिन २४६ जनाको मृत्यु
597 Views
रोमन लामा
रामेछाप ०५ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना कहरको सुरुवातसँगै कोरोना भाइरस सङ्क्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१७३ जनामा कोरोना सक्रिय सङ्क्रमण पुष्टी भएको छ। ७९८९ जनाले आज कोरोनालाई जित्न सफल भएको छ।





प्रतिक्रिया दिनुहोस