रास्वपा का लागि सहयोग रकम संकलन भइरहे पनि १३ लाख बढी घाटा
407 Views
काठ्माडौं,२ साउन।
रवि लामिछाने विरुद्धको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियानमा हालसम्म २४ लाख ५७ हजारभन्दा बढी हस्ताक्षर संकलन भएको रास्वपाले जनाएको छ ।
अभियानका लागि ४६ लाख भन्दा बढी सहयोग रकम जम्मा भएपनि, ५९ लाख भन्दा बढी खर्च भइसकेको हुँदा, १३ लाख रुपैयाँ भन्दा बढी घाटा रहेको संयोजक दीपक बोहराले जानकारी गराएका छन् ।





प्रतिक्रिया दिनुहोस