शान्तिदर्शन टोलबिकास संस्थाको ११ औं साधारण सभा
274 Views
पोखरा । पोखरा ९ स्थित शान्तिदर्शन टोलबिकास संस्थाको ११ औं बार्षिक साधारण सभा शनिबार भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक सरोकार समितिका अध्यक्ष भक्तराज श्रेष्ठले गर्नु भएको थियोे ।
सो अबसरमा नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । सभाले सचिव सोम बहादुर नेपालीको बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष गुन्जमान गुरुङले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दिलमाया गुरुङ र संचालन सचिव सोम नेपालीले गरेका थिए ।












प्रतिक्रिया दिनुहोस