ओलि सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास
487 Views
झापा, १३ वैशाख । उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए ।
कोशी नामकरणमा विरोध राख्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम भएको छ ।
सरकारको तर्फबट दुख व्यक्त गर्न चाहन्छु’ उनले भने, ‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन् ।’





प्रतिक्रिया दिनुहोस