चौतारा क्लबको खेलाडीहरुको लागि जर्सी सहयोग
370 Views
धादिङ्, २५ चैत । धादिङ् जिल्ला धादिङ नेत्रवति गाउँपालिका वडानं ३ चौतारा क्लबको खेलाडीहरुको लागि पोर्चुगल बाट आराम तामाङले जर्सी ड्रेस स्पोन्सर गरेको छ ।
हाल पोर्तुगल रहेका तामाङ्ले खेलाडीहरुको प्रोत्साहको लागि जर्सी सहयोग गरेको बताए ।
आफु जन्मेको गाउँको धेरै माया लाग्ने भएको कारण ति युवाहरुलाई क्लवमा आवस्यक परेको कुरा जुनबेला जस्तो अवस्थामा पनि सहयोग गर्ने बताएको छ । त्यसैगरी आउदो दिनहरुमा खेलाडी भाई हरुले अझै प्रगति र उन्नति गर्नको लागि शुभकामना समेत दिएका छन्





प्रतिक्रिया दिनुहोस