मिडियाले जथाभावी समाचार बनाएको भन्दै गायक राजेश पायल राईले लेखे यस्तो स्टाटस
673 Views
काठमाडौं, २५ फागुन । चर्चित गायक राजेश पायल राईले आफ्नो बारे मिडियाले जथाभावी समाचार बनाएको भन्दै आपत्ति जनाएका छन् ।
राजेश पायल राईले बच्चामाथि उम्लेको तातो पानी खन्याएको भन्दै मिडियामा समाचार आएपछि उनले एक स्टाटस लेखेका हुन् ।
राजेशकी पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा बोली नफुटेको बच्चालाई तातो पानी खन्याएको भन्दै भोलि गएर आमाछोरालाई नै उम्लेको पानी खन्याउन के बेर भन्दै प्रश्न गरेकी थिईन भनेर समाचार आएका थिए ।
यसैगरी उनकी श्रीमती साङ्गबुङ राईले आफ्नाे फेसबुक ह्याक भएको पनि जानकारी दिएकी छन् ।

यसैबीच गायक राजेश पायल राईले आफ्नो बारे मिडियाले जथाभावी समाचार बनाएको भनेर आपत्ति जनाउँदै लेखेका छन् ;👇️👇️👇️






प्रतिक्रिया दिनुहोस