बानेश्वरमा एक पुरुषले आफैँलाई जलाउने प्रयास
416 Views
काठमाडौं, काठमाडौंको नयाँ बानेश्वरमा एक जना पुरूषले आफैंमाथि आ*गो लगाएका छन्।
मंगलबार दिउँसो ३ बजेतिर प्रेम आचार्य नाम गरेका व्यक्तिले आफूमाथि आ*गो लगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको बताए।
“प्रहरी घटनास्थलमा पुगेर आगो निभाएको भन्ने सुनेको छु। थप उपचारका लागि कीर्तिपुर लगिएको छ”उनले भने।घटनाबारे थप बुझ्न बाँकी रहेको उनले जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस