पहिलाे तामाङ युवती पाईलट, काे हुन् त यी महिला?
651 Views
काभ्रे,१० माघ । काेट तेमालमा जन्मिएकी युवति धर्मिला तामाङ समुदायकाे पहिलाे महिला पाईलट बनेकी छिन् ।
धर्मिला चामाङ परिवारकी कान्छी छाेरी हुन् । तीन जना दाजुभाइ चार जना दिदीबहिनी रहेको परिवारमा उनी कान्छी सुपुत्री रहेकी छन् । उनी काभ्रे जिल्लामा जन्मिए ता पनि अध्यन काे क्रममा काठमाडौं बसाेबास गरेकी थिन् ।
सानै उमेरदेखि विमान उडाउने सपना बाेकेकी धर्मिलाले डाक्टर पनि अध्यन गरेकी रहेछन् । डाक्टर पढ्नका लागि छात्रावृति मा जाेड गरेता पनि सफल नभए पछि पुन: पाईलट पढ्न सुरु गरेकी बताईन् । १ वर्षे पाईलट काेष पूरा गरेकी धर्मिलाले अहिले सम्म उडान भने नगरेकाे बताईन् ।
अब छिट्टै नै विमान उडाउने उनले बताईन् ।





प्रतिक्रिया दिनुहोस