आईतवार भएको विमान दु*र्घट*नामा हराएका ४ जनाकाे खाेजि हुदैँ
340 Views
कास्की,२ माघ । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दु*र्घ*टनामा मृ*त्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ ।
अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको थियो । दु*र्घट*नामा परेका अहिलेसम्म ६८ जनाको मृ*त्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको श*व पहिचान भएको कास्की प्रहरीले जनाएको छ ।
हराइरहेका ४ जनाको बिहानैदेखि खोजि भइरहेको छ । दु*र्घ*टनामा मृ*त्यु भएर पहिचान खुलेका श*व आजै परिवारलाई जिम्मा लगाइँदै छ भने पहिचान नखुलेका श*व काठमाडौं पठाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस