डेढ लाख रुपैयाँ सहित स्वतन्त्र उम्मेदवारकाे गाडि प्रहरीकाे फन्दमा
456 Views
जनकपुरधाम, प्रदेश सभाका स्वतन्त्र उम्मेदवार विष्णु बहादुर याेन्जन डेढ लाख रुपैयाँसहित पक्राउ परेकाे छ ।
महोत्तरी जिल्ला क्षेत्र नं.१काे”ख” का स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जन डेढ लाख नगदसहित पक्राउ परेका हाे । उनी चढेको गाडीमा डेढ लाख नगद फेला परेपछि उनलाई पक्राउ गरेकाे जनाएकाे छ ।
महोत्तरी बर्दिवास नगरपालिका ११ खयरमारा स्थित पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार विष्णु बहादुर योन्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको बताए ।





प्रतिक्रिया दिनुहोस