चर्चित गायिका “जेरी” र “शंकर”काे बैवाहिक जिवनमा दरार पैदा,
945 Views
काठमाडौं, ४ कात्तिक खाेज मिडिया । लोकगायिका बबिता बानियाँ (जेरी) र उनका श्रीमान शंकर क्षेत्रीले सम्बन्धविच्छेद गरेको खबर बाहिरिएको छ ।
बबिताले सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै काठमाडौं जिल्ला अदालतमा भएको कुरा यसरी पुष्टि गरेकी छिन् ।

अर्कोतिर शंकर क्षेत्रीले पनि “चोट माथि नुन छर्कनेहरुलाई के थाहा मनको पीडा”भन्दै टिकटक बनाएका छन् । 
उनीहरु दुवैको भावुक पोस्टले सम्बन्धमा दरार आएको हो भन्न सकिने आधार देखिएको छ । यद्धपी आधिकारिक रुपमा भने दुबैले केही बताएका छैनन् ।





प्रतिक्रिया दिनुहोस