फुर्पा दाेर्जे तामाङ किन हार्नु हुदैँन? ( उर्गेन ल्हालुङ्पाल)काे एजेन्डा
516 Views
सिन्धुपाल्चोकमा क्षेत्र नं १ को (ख)बाट प्रदेश सदस्य तर्फ को उम्मेदवारी “राष्ट्र,जनता,गाउँ र नगर को लागि आयो हाम्रो स्वाभिमानी इन्मानदारी पार्टी” नाराका साथ अबको युवा सक्षम नेतृत्व सहित सङ्गिय लोकतान्त्रिक राष्ट्रिय मंच दाप सहित को खुकुरी चिन्हा लिएर (उर्गेन ल्हाल्हुङपाल)(फुर्पा दाेर्जे)तामाङ चुनावी मैदानमा उत्रिएका छन् ।
सिन्दु बासीहरुलाई बिउज्याउन पहिचाहन सहितको आन्दोलन लाई शान्तिपुर्ण रूपमा सशक्त पार्न तपाई हामी जुटाउ यसपालि देखिनै रास्ट्र र रास्ट्रिय स्वाधीनता बचाउन को निम्ति सङ्गिय मन्च को खुकुरी चिन्ह नै रोजी फुर्पा दोर्जे लामा लाई मतदान गर्न आह्वान गरेका छन् । सिन्धुपाल्चोक बासीहरुलाई र सिन्धुपाल्चोकमा क्षेत्र नं १ को (ख) बाट प्रदेश सदस्य तर्फ को उम्मेदवारी फुर्पा दाेर्जेफले अनुरोध सहित आफ्नाे प्रतिबद्धता यसरी उल्लेख गरिएको छ ।
१) आफ्नै जिल्लामा रोजगारी,
२)यहाँको प्राकृतिक मनमोहक सुन्दर हिमाल र हिमालयको तालहरुलाई बिश्वा सामु चिनाई पर्यटन प्रबर्द्धन मा सिन्धुपाल्चोक लाई पर्यटन क्षेत्रमा अगाडि पुर्याउने,
३)राज्य सत्ता बाट हेपिएको र पछाडि पारिएको दलित भनी अन्य समुदाय ले पनि हेपिएको समुदाय दलित सिल्पी हरुको हक-आधिकार र पहिचानकाे कुरा लाई सशक्त रूपमा अगाडि बढाउन द्लित समुदाय लाई दलित उन्मुक्ति आन्दोलन मा जुटाउन,
४)प्रत्याक विद्यालयहरुमा मातृभाषा मा पठन-पाठन गर्न र गराउन,
५) नेवार समुदायको भाषा लोप भएको अवस्थ रहेको छ यसको उत्थान र विकास गर्न नेवा समुदाय लाई जुटाई स्कुलमा पनि नेवा मातृभाषा शिक्षालाई पठन्/ पाठन गर्न गराउन,
६)यहाँ सर्वसाधारण को लागि बाटोघाटो यातायात सुविधा खासै दीर्घकालीन बनाउँन,
७)कृषि क्षेत्रमा किसानलाई अगाडि बढाई कृषि औद्योगिक को स्थापन गरि देश लाई कृषिमा अत्मानिर्भर बनाउन,
८)अर्थिक अवस्था कमजोर भएको बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षा सहित छात्रवृत्ति को व्यवस्था गरिने,
९)खस समुदायको उत्थान र विकासको निम्ति खस समुदायलाई नेपालको आदिवासी जनजातिको रूपमा स्विचिकृत गर्न र गराउन,
किन हार्नु हुँदैन?
फुर्पा दोर्जे लामा(लोप्सङ उर्गेल ल्हालुङ्पाल) प्रतिनिधि सभा प्रदेश सभा मङ्सिर ४ गतेको चुनाव मा अरु उम्मेदवार हार्दा एउटा स्वार्थी राजनैतिक लोपि पार्टी मात्र हार्छ ।
*फुर्पा दोर्जे लामा (उर्गेन ल्हलुङ्पाल)हार्दा जिउँदो ल्हलुङ्पाल, शेर्पा र तामाङ्ग समुदायको इतिहास हार्छ ।
*सम्पुर्ण समुदायको मातृभूमि हार्छ ।
*तामाङग शेर्पा र ल्हलुङ्पल समुदायको पहिचान अधिकार हार्छ ।
*न्याय र समानता हार्छ ।
*सिंगो समुदाय हार्छ ।
*यहाँका लामाहरु र मातृभाषाहरु हार्छन् ।
*सबैभन्दा धेरै जनसंख्या तामाङ्ग भको ठाँउमा तामाङ्ग शेर्प र ल्हलुङ्पलको छोरा हार्ता सिङ्गो तामाङले हार्छ ।
*यो क्षत्र को पर्यटन हार्छ ।
*विकास र समृद्धि हार्छ ।
*अस्तित्व र पहिचान हार्छ ।
*सिंगो सिन्धुबासी किसानि हार्छन् ।
त्यसैले,दाप सहितको खुकुरी चुनाव चिन्हमा मतदान
गरी फुर्पा दोर्जे लामा (उर्गेन ल्हलुङ्पल) लाई अत्यधिक
बहुमतले विजयी गराउँन व्यक्तिगत तर्फबाट फुर्पा दोर्जे लामा लेआह्वान गरेका छन् । प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्र नं १ काे (ख) बाट उर्गेन ल्हालुङ्पाल (फुर्पा दाेर्जे) तामाङले आफ्नाे एजेन्डा सहित प्रस्ट पारेका छन् ।





प्रतिक्रिया दिनुहोस