रजत पदक विजेता बने “विपना थाेकर तामाङ”
560 Views
काठमाडौ, असाेज ३० । प्रथम बागमती प्रदेश स्तरिय कराँते च्याम्पियनसिप २०७९ मा रजत पदक नुवाकोटकि विपना थाेकर तामाङले हात पारेका छन् । सामरी कल्लाबारी डाेजाे र म्यागङ गाउपालिकाकाे आयाेजनामा गत बुधबार र बिहिबार सम्पन्न च्याम्पियनसिपमा विपनाले सिनियर काँतामा आठ जिल्लाका खेलाडीहरुलाई पछि पार्दै पदक हात पारेका हुन । उनले आयाेजक टिमकाे तर्फबाट प्रतिनिधित्व गरेका थिए । सिनियर काँतामा स्वर्ण पदक भने नुवाकाेटकै पुस्पका लामा विजेता बनेका छन् । साथै विजेता नुवाकोट , द्वितीय सिन्धुपाल्चोक र तृतीय काठमाडौ भएको हाे ।





प्रतिक्रिया दिनुहोस