हाजिरी जवाफ प्रतियोगितामा उदय माबी प्रथम
339 Views
339 Views
पोखरा । ५६ अाैं बालदिवसकाे उपलक्ष्यमा माछापुच्छ्रे गाउँपालिकाद्वारा अायाेजित माध्यमिक तहस्तरीय हाजिरी जवाफ प्रतियोगितामा उदय माध्यमिक विद्यालय प्रथम भएकाे छ ।
दोस्रो निष्पक्ष माबी, तेस्रो माछापुच्छ्रे माबी र सान्त्वना भुमेश्वर माबी भएका छन् ।
प्रतिक्रिया दिनुहोस