बाबुको ह’त्या अभियोगमा एक युवक प’क्राउ
549 Views
रुपन्देही, १३ भदौ, रुपन्देहीको देवदहमा बाबुको ह’त्या अभियोगमा छोरा प’क्राउ परेका छन् । बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको ह’त्या गरेको अभियोगमा प्रहरीले उनका २७ वर्षीय छोरालाई प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा देवदह नगरपालिका–१० का दीपक पुन रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय बुटवलकाअनुसार आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृ’त्यु भएको हो ।





प्रतिक्रिया दिनुहोस