विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर ह’त्या
441 Views
पेरिस–फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गो’ली प्रहार गरेका छन् ।
विमानस्थलमा बुधबार जथाभावी गो’ली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गो’ली प्रहार गरेको हो । उनको घटनास्थलमै नि’धन भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
पेरिस पुलिस विभागले आफ्नो ट्विटर अकाउन्टमा भन्यो, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा च’क्कु लिएर ध’म्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ ।’





प्रतिक्रिया दिनुहोस